वासिएलमय हुँदै धनुषाको शहिदनगर 

२०७८ भदौ २८ सोमबार
रति ८:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न वडामा वाईसिएलको सँगठन विस्तार कार्य तीब्र पारिएको छ । 

विगत केही दिनदेखि शहिदनगर नगरपालिकाको विभिन्न वडामा जम्बो कार्य समिति तयार पार्ने क्रम जारी रहेको छ । नेकपा माओवादी केन्द्रको युवा सँगठन योँग कम्यूनिष्ट लीग (वाईसिएल) को सँगठन विस्तारले शहिदनगर वाईसिएलमय बनेको छ । 

वडा नम्बर १ देखि वडा नं. ९ सम्मको विभिन्न वडामा वाईसिएलको जम्बो कार्य समिति चयन गर्ने क्रम अझै जारी छ । नेकपा माओवादी केन्द्रप्रतिको झुकावमा देखिएका युवाहरुले वाईसिएल रोज्ने गरेका छन् । 

यसअघि नै विभिन्न वडामा वासिएलको वडास्तरीय कार्य समिति गठन गरिसकेको छ भने आईतबार वडा नंं. ७ समेत ५५ सदस्यीय वाईसिएलको वडा कमिटि गठन गरिएको हो । 

ओम प्रकाश मण्डलको नेतृत्वमा वडा नं. ७ मा ५५ सदस्यीय कमिटी गठन गरेको हो । यसअघि विभिन्न वडामा ८५ सदस्यीय, ७५ सदस्यीय गरी समितिहरु बनाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus

} }