बलात्कार आरोपमा वीरगँजका हुसैन पक्राउ 

२०७८ असोज १० आइतबार
बिहान ०७:११ बजे
न्यूज ब्यूरो, डेस्क
यो तस्विर गुगलबाट लिएर साँकेतिक प्रयोजनको लागि मात्र प्रयोग गरिएको छ ।

न्यूज ब्यूरो, वीरगँज । बलात्कार गरेको आरोपमा पर्सामा एकजना पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई प्रहरीले पक्राउ गरेको हो।

खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • 8%
  • 5%
  • 3%
  • 5%
  • 4%
  • 71%

कोशीमा बज्यो खतराको साईरन, ४२ वटा ढोका खोलियो 

  • २०७८ असोज १० आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ र प्रदेश नम्बर १ को सीमाको रुपमा रहेको सप्तकोशी (कोशी) नदीमा पानीको बहाब उच्च भएको छ ।  कोशी ब्यारेज कन्ट्रोल शाखाका अनुसार, बिहान ९

पूरा पढ्नुहोस्

Bureau Menus