गोपाल तिमल्सिनाको 'के भो के भो' चर्चामा 

२०७९ श्रावण २१ शनिबार
बिहान ०८:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो,काभ्रे । राईजिँग गायक गोपाल तिमिस्लिनाको गाईजात्रा गीत “के भो के भोव.” बजारमा ल्याइएको छ । 

युवा गायक तथा कलाकार तिमल्सिनाले गाएको नयाँ गाई जात्रा “के भो के भो”  बजार मा प्रस्तुत गरेका छन ।

दुई दर्जन भन्दा माथी गीत गाएका गाएक तथा मोडेल निर्देशक समेत रहेका तिमल्सिनाले निकै रोचक प्रस्तुति “के भो के भो” गाई जात्राले दर्शक श्रोतामाझ लोकप्रिय बनेको छ । 

अहिले को समसामायिक राजनितिक घटनालाई प्रमुख ब्यङ्य रहेको उत्त गाईजात्रा सबैले एक चोटि हेर्नै पर्ने खालको रहेको दाबी गायकले गरेका छन् । 

उनको  को आफ्नै  अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त भिडियो गीतमा गाई जात्रामा तिमल्सिनाले आफनै स्वर शब्द लयमा प्यारोडी गीतमा अभिनय तथा निर्देशन समेत गरेका छन् । 

गायक तिमिल्सिनाको साथै अन्य कलाकारहरुको पनि बोजोड प्रस्तुति रहेको रहेको दाबी गरिएको छ । 

Gopal Timalsina वा k bho ke bho gaijatra  सर्च वा तल को लिन्क मा गएर हेर्न सकिन्छ: 

 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७९ श्रावण २१ शनिबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus