धनुषा निर्वाचन क्षेत्र नं. २ मा लोसपाबाट सँजय साह लडने 

२०७९ असोज १७ सोमबार
बिहान ०९:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी मँसिर ४ गते हुने भनिएको प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावको लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट सँजय साह लडने भएको छ । 

लोसपाका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका नेता सँजय साहले पार्टीबाट आफू प्रतिनीधिसभा चुनावको लागि उम्मेदवारी दिने बताएका छन् । 

विगत २० बर्षदेखि निरन्तर राजनीतिमा लागेका नेता साहले धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा देखिएको अन्य दलहरुको अदलाबदलीबीच उनी प्रतिनीधिसभा चुनावको लागि उम्मेदवारी दिने बताएका छन् । 

लोसपाका वरिष्ठ नेता महन्थ ठाकुरको नजिकी मानिएका नेता साह अन्य नेताहरुले साथ छाडेपनि उनी महन्थ ठाकुरसँगै बस्दै आएका छन् । 

धनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाढी झिझा नीजि घर भएका नेता साहले लोसपाबाट क्षेत्र नं. २ को लागि उम्मेदवार लगभग पक्का भएको उनले बताए । 

  • 0%
  • 0%
  • 75%
  • 25%
  • 0%
  • 0%

एजेन्सी ।  अमेरिकामा टिकटकमाथि प्रतिवन्ध लगाउनका लागि बाटो खुला भएको छ ।  अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको व्यवस्थाअनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुला

पूरा पढ्नुहोस्

Bureau Menus

} }