जनकपुरको राजदेवीमा बोकाबली सुरु, एक मिनेटमा ३० बोकाको बली 

२०७९ असोज १७ सोमबार
रति ८:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली सुरु भएको छ । 

बेलुकी ८ बजेदेखि नै हुने भनिएको बोकाबली विधिमा ढिलो भएपछि ८ः४५ मा सुरु भएको हो । 

महावीर युवा कमिटिका पूर्वअध्यक्ष विनोद चौधरीका अनुसार बोकावली विधिवत रुपमा सुरु हो । 

अहिलेसम्म बोकावलीको टाउको वापतको रसिद ८ हजार भन्दा अधिक काटिएको छ भने आधीभन्दा बढी श्रद्धालुहरु खँसीको लाईनमै रसिद कटाउने गरिन्छ । 

यसपाली पनि १४ देखि १६ हजारको हाराहारीमा बोकाबली हुने अनुमान गरिएको छ । बोकाबलीको लागि चारवटा ठेहा चलिरहेको छ । 

जानकारी अनुसार, एक मिनेटमा करिब ३० वटासम्म बोका बली हुने गरेको छ । 

  • 24%
  • 0%
  • 0%
  • 1%
  • 72%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७९ असोज १७ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus