एमाले–जसपा कार्यकर्ताबीच झडप, प्रहरीले चलायो गोली 

२०७९ मङ्सिर ४ आइतबार
बिहान १०:१५ बजे
न्यूज ब्यूरो, डेस्क
सान्दर्भिक तस्विर

न्यूज ब्यूरो, रौतहट । जनता समाजवादी पार्टी (जसपा) र एमालेबीचको गठबन्धनकै कार्यकर्ताबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । 

नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो ।

मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको उनको भनाइ छ । यद्यपि मतदान भने सञ्चालन भइरहेको छ ।

  • 0%
  • 11%
  • 2%
  • 2%
  • 2%
  • 4%

धनुषाधाम ५ का वडाध्यक्ष महतोले गरे कृषि बिल फ्री, किसानहरु हर्षित

  • २०७९ मङ्सिर ४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं ५ का  वडा अध्यक्ष इन्द्र कुमार महतोले किसानको बिजुली बिल वडा स्तरीय योजनाबाट तिरिदिने बताएका छन । कृषि प्रधान देश भनिएपछि कृषक,

पूरा पढ्नुहोस्

Bureau Menus