अनेरास्ववियूको धनुषा सह–ईन्चार्जमा भण्डारी 

२०७९ माघ ८ आइतबार
रति ९:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र) निकट विद्यार्थी सँगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी) को धनुषा जिल्ला सह–ईन्चार्जमा सुनिल कुमार माली भण्डारीलाई जिम्मेवारी तोकिएको छ । 

जिम्मेवार पदाधिकारीहरुको छलफलबाट विभिन्न जिल्लामा नेतृत्व तोकेको हो । सोही सन्दर्भमा धनुषाको सह–ईन्चार्जमा मालीलाई जिम्मेवारी तोकिएको हो । 

सँगठनका सँयोजक पवन कार्कीद्धारा जारी गरिएको पत्रमा धनुषाको लागि सह–ईन्चार्जको जिम्मेवारी मालीलाई दिएको उल्लेख गरिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७९ माघ ८ आइतबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus