स्ववियु चुनावको लागि विद्यार्थी जनमत सँघबाट जिल्ला अध्यक्षमा यादव चुनिए

२०७९ माघ ९ सोमबार
बिहान ०८:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) चुनावको लागि जनमत पार्टीको विद्यार्थी सँगठन विद्यार्थी जनमत सँघबाट जिल्ला तदर्थ समितिको अध्यक्षमा वीरेन्द्र यादवलाई चयन गरिएको छ । 

किसान आन्दोलनमा अग्रस्थानमा रही भूमिका निर्वाह गरेका यादवलाई पार्टीको पदाधिकारीहरुले उनको कार्य मूल्याँकनको आधारमा धनुषा जिल्ला तदर्थ समितिको अध्यक्षमा यादवलाई चयन गरिएको हो । 

यादवको नेतृत्वमा अन्य पदाधिकारीहरु समेत चयन गरिएको हो । स्वीयू चुनावको लागि धनुषामा यादवले नेतृत्व गर्ने जनाइएको छ । 

१.विरेन्द्र यादव - अध्यक्ष २. संजय साह - सहअध्यक्ष ३. अजित कु. ठाकुर - सहअध्यक्ष ४. कृती झा - उपाध्यक्ष ५. अनिश यादव - उपाध्यक्ष ६. अपु साह - सचिव ७ .सुरेन्द्र ठाकुर - सहसचिव ८. सचिन यादव - कोषाअध्यक्ष ९. श्रुति यादव - सहकोषाअध्यक्ष १०.मनिष कु ठाकुर - प्रवक्ता ११ . लालु यादव - सदस्य १२. राजेश यादव - सदस्य १३. अभिषेक यादव - सदस्य १४. शृजना कर्ण - सदस्य १५. चिकु यादव - सदस्य १६. सुरेन्द्र मुखीया - सदस्य १७ . बलराम साह - सदस्य १८ . चन्दा कुमारी साह सदस्य १९. दिपेश यादव - सदस्य २०. जय कुमार मण्डल सदस्य

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लुम्बिनी प्रदेशका चर्चित साहित्यकार ढकालको 'बुह्रान' उपन्यास ल्याउँदै

  • २०७९ माघ ९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । लुम्बिनी प्रदेशका शिक्षक तथा साहित्यकार महानन्द ढकालले छैठौं साहित्यिक कृतिका रुपमा "बुह्रान" उपन्यास ल्याउने भएका छन् ।  लुम्बिनी प्रदेशका अधिकांश थारू समुदायका बिद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका ढकालले

पूरा पढ्नुहोस्

Bureau Menus