२५ वर्ष सम्म शिक्षा क्षेत्रमा सेवा दिएका प्रअ यादव विदाई हुँदा भए भावुक 

२०७९ माघ १३ शुक्रबार
दिउसो ३:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय पकडियाका प्रधानध्यापकका जिम्मेवारी सम्हालेका लालदेब यादव शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै अवकास पाएका छ्न । 

विदाई हुँदै यादवले भने –“वास्तवमा शिक्षा पेसा मर्यादित पेशा हो देश र समाजका लागि पहिलो आँखा हो यश क्षेत्रमा काम गर्न पाउदा गौरवान्वित महसुस गरेको छु । मैले आफ्नो ठाउँबाट कहिले पनि बिद्यार्थीलाई मजबुत बनाउन मैलै कुनै कसर गरेन मैलै जब बिद्यार्थीलाई सयौं बिद्यार्थी राम्रा ठाउँमा पुगेका छ्न । मलाई निकै खुसी लागिरहन्छ्न। मैलै आफ्नो कर्म समयमा कसै संग नराम्रो भयो होला भन्ने धन्यवाद साथै २५ वर्ष सम्म यश सेवामा मलाई सहयोग गर्ने सम्पुर्ण अभिवाकलाई हार्दिक धन्यवाद साथै आभार व्यक्त गरे शिक्षक यादव ।

सरस्वती पुजन तथा यसै विद्यालयमा विगत २५ साल देखि अनवरत रुपले शौक्षिक गुणस्तर अभिवृद्धि गर्दै अवकास प्राप्त गर्नु भएका आदर्श प्रधानाध्यापक श्री लालदेव यादवको विदाई तथा सम्मान कार्यक्रममा गरिएको थियो ।
 
विभिन्न सरोकारबालाहरु जस्तै  विद्यालयका प्र।अ। श्री राम लखन यादव लगायत सम्पूर्ण शिक्षकहरु , विद्यालय व्यवस्थापन समितिको अध्यक्ष  सत्यनारायण यादव, पूर्व अध्यक्ष गंगानाथ यादव लगायत समाजसेवी वुद्धिजिवी रहमतुला कवारी, वेचन साह,मुरारी श्रीवास्तव र पुर्व शिक्षक जगनाथ ठाकुर सहभागी रहेका थिए ।

  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लघुवित्त समाजिक बैँकिँगको रुपमा हुनुपर्छ :अधिकृत यादव

  • २०७९ माघ १३ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको तिनकोरियास्थित रहेको नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको वित्तिय साक्षरतामा अनुगमन अधिकृत आसाराम यादवले लघुवित्त समाजिक बैँकिँगको रुपमा हुनुपर्ने बताएका छन् ।  सँस्थाले विदेह नगरपालिकामा समूह अध्यक्षहरुको

पूरा पढ्नुहोस्

Bureau Menus