यसवर्षको एसईई परीक्षा चैत्त १७ गतेदेखि सुरु हुने 

२०७९ माघ १४ शनिबार
बिहान १०:०० बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, जनकपुरधाम । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बारा २ मा राजेन्द्र महतो नउठे जनमत बन्नेछ भारी 

  • २०७९ माघ १४ शनिबार

न्यूज ब्यूरो, बारा । आगामी बैशाख १० गते हुने भनिएको उपनिर्वाचनको लागि देशको ध्यान बारा निर्वाचन क्षेत्र नं. २ मा केन्द्रीत भएको छ ।  बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा

पूरा पढ्नुहोस्

Bureau Menus