यादवलाई छाडेर अरगरियासँग मण्डल

सो अवसरमा विदेहका उपमेयर आशा देवि झा, सुरेन्द्र मण्डल लगायतका नेता कर्याकर्ता सहभागी थिए ।

२०७९ माघ २६ बिहीबार
रति ९:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नेपाली काँग्रेसका एक युवा नेता एमालेमा प्रवेश गरेका छन् । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ का युवा नेता राजेश मण्डल विहिबार एमाले पार्टीमा प्रवेश गरेका छन् ।  तरुण दलको नेतासमेत रहिसकेका मण्डल एमालेका नेता उमाशंकर अरगरियासँग गएका छन् ।

रामकृष्ण यादवको निकट मानिएका मण्डल बिहिवार एमाले नेता अरगरियासँग गएका छन् । एमालेका केन्द्रिय सदस्य तथा युवा संघको सह इन्चार्ज सन्जिव झा सुरजको हातबाट माला लगाइ पार्टी प्रवेश गरेका हुन् ।

सो अवसरमा विदेहका उपमेयर आशा देवि झा, सुरेन्द्र मण्डल लगायतका नेता कर्याकर्ता सहभागी थिए ।

  • 1%
  • 1%
  • 1%
  • 0%
  • 0%
  • 65%

Why Men rape?

  • २०७९ माघ २६ बिहीबार
  • Anand Sharma

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus