हिन्दु धर्मावलम्बीहरुको भगवान 'राम' लाई गालीगलौज गरेका मो. कबिरलाई कारवाहीको सिफारिस

२०७९ चैत १३ सोमबार
बेलुकी ७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्था रहेको भगवान रामलाई समाजिक सँजाल मार्फत गालीगलौज तथा अपशब्द प्रयोग गरेको भन्दै कारवाहीको सिफारिस गरिएको छ । 

समाजिक सँजाल फेसबुकमा भगवान राम उपर अभद्र टिप्पणीसहित असभ्य भाषा प्रयोग गरेको उजुरीको आधारमा मधेशी आयोगले कारवाहीको माग गरेको हो । 

आयोगले सम्बन्धित निकायलाई कारवाहीको लागि सबै प्रमाणसहित सिफारिस गरेको हो । आयोगले सोमबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै कारवाहीको लागि सिफारिस गरेको हो । 

हिन्दु धर्मका देवीदेवताहरुलाई अपशब्द प्रयोग गरी समाजिक सदभाव बिगार्न खोजेको आरोप मो. कबिरमाथि लागेको छ । उनले आफ्नो फेसबुकमा पाकिस्तानको झण्डा समेत झुण्डयाएका छन् ।

उनी नेपालकै हुन् । 

  • 2%
  • 1%
  • 1%
  • 1%
  • 9%
  • 82%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७९ चैत १३ सोमबार

Bureau Menus