जनकपुरका अरुणकान्त यादव बेस्ट मोडेल अवार्डबाट सम्मानित 

२०८० जेठ १६ मंगलबार
बिहान ०७:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुधाम । जनकपुरका चर्चित मोडलमध्ये अरुणकान्त यादव बेस्ट मोडेलको अवार्ड जितेका छन् । विभिन्न म्यूजिक भिडियोमा उत्कृष्ट अभिनय दिएको भन्दै उनलाई बेस्ट मोडेल अवार्ड दिएको हो । 

टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना   गरेको स्पर्श म्युजिक भिडियो अवार्डको  तेस्रो  संस्करणको क्रममा यादवले बेस्ट मोडेलको अवार्ड पाएका छन् । 

तेस्रो स्पर्श म्युजिक भिडियो अवार्ड  बेस्ट मोडल रिजनलबाट यादव सम्मानित भएका छन । यादव दुई दर्जन भन्दा बढी मैथिली, भोजपुरी,हिन्दी म्युजिक भिडियो अभिनय गरेका छन । 

हिन्दी सिनेमा गल्ती बाट चर्चा बटुल्न सफल भएका थिए  भने ूघास काट चलु आहाूमैथिली म्युजिक भिडियोमा उनको अभिनयलाइ दर्शकले निकै मन पराएका थिए ।

  • 63%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८० जेठ १६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus