धनुषा प्रहरीद्धारा साढे ६ लाखको लत्ताकपडा बरामद

२०८० असोज १६ मंगलबार
बेलुकी ७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले साढे ६ लाख मूल्य बराबरको अवैद्य समान बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मातहतको विभिन्न ईलाका प्रहरी कार्यालय , प्रहरी चौकीबाट गस्तीमा खटेको धनुषा प्रहरीको टोलीले विभिन्न स्थानबाट भन्सार छली गरि ल्याएको अवैद्य समान बरामद गरेको हो । 

धनुषा प्रहरीले ५ दिनको अन्तरालमा विभिन्न नाका, ठाउँबाट ४ वटा मोटरसाईकलसहित ६ लाख ५५ हजार ८५० रुपैयाँ मूल्य बराबरको अवैद्य समान पक्राउ गरी भन्सार कार्यालय जनकपुरमा बुझाएको हो । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 50%

भारती जस्तै 'आरती' लाई पनि न्याय देउ सरकार !

  • २०८० असोज १६ मंगलबार

सम्पादकीय । न्याय व्यवस्था मरिसकेको भनेर थेगो भएको अवस्थामा विहिबार सर्वोच्च अदालतले दिएको निर्णयले न्याय व्यवस्था देशमा अझै जीवित छ भनेर अनुभूति दिलायो । हत्या मुद्दामा जेल सजाय काटिरहेका गुण्डा नाईके

पूरा पढ्नुहोस्

Bureau Menus