जसपा नेपालको केन्द्रीय सदस्यमा मिश्रको उम्मेदवारी

२०८१ जेठ ३० बुधबार
बेलुकी ६:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । यसअघि सँचारकर्मी रहँदै आएकी जसपा नेपालकी स्मृति मिश्रले केन्द्रीय सदस्यमा मनोयन दर्ता गराएकी हुन् । 

जसपा निकट युवा संघबाट राजनीतिक करियर सुरुवात गरेकी स्मृति मिश्रले जसपाको अधिवेशनमा केन्द्रीय सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । बुधबार उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

गायन क्षेत्रमा जमेकी मिश्रले जसपाबाटै राजनीति सुरुवात गरेकी हुन्् । महिला कोटामा उनले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएकी हुन् । 

 

  • 14%
  • 14%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकनन्दिनी गाउँपालिकामा लागुऔषध र बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन

  • २०८१ जेठ ३० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा लागुऔषध, समाजिक विकृति र बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिएको छ ।  जनकनन्दिनी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सबै वडामा लागुऔषध तथा समाजिक विकृतिविरुद्धको सडक

पूरा पढ्नुहोस्

Bureau Menus