जसपा नेपालको केन्द्रीय सदस्यमा मिश्रको उम्मेदवारी

२०८१ जेठ ३० बुधबार
बेलुकी ६:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । यसअघि सँचारकर्मी रहँदै आएकी जसपा नेपालकी स्मृति मिश्रले केन्द्रीय सदस्यमा मनोयन दर्ता गराएकी हुन् । 

जसपा निकट युवा संघबाट राजनीतिक करियर सुरुवात गरेकी स्मृति मिश्रले जसपाको अधिवेशनमा केन्द्रीय सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । बुधबार उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

गायन क्षेत्रमा जमेकी मिश्रले जसपाबाटै राजनीति सुरुवात गरेकी हुन्् । महिला कोटामा उनले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएकी हुन् । 

 

  • 14%
  • 14%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाका तत्कालिन कृषि हाकिमसहित ८ सरकारी कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

  • २०८१ जेठ ३० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । कृषि ज्ञान केन्द्र धनुषाका तत्कालिन प्रमुखसहित ८ जना सरकारी कर्मचारीमाथि मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका कृषि हाकिमसहित भूमि व्यवस्था, कृषि तथा सहकारी

पूरा पढ्नुहोस्

Bureau Menus