रहेनन् पूर्व वडाध्यक्ष अध्यक्ष सिँह

२०७८ असोज २८ बिहीबार
बेलुकी ७:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व वडाध्यक्ष बौवा सिंहको ७७ वर्षको उमेरमा मृत्यू भएको छ । 

उनको स्वास्थ्य अवस्थामा अचानक समस्या भएपछि उपचारको क्रममा उनको मृत्यू भएको हो । धनुषा निर्वाचन क्षेत्र नं १ का नेता आन्न्द ढुंगानाको क्षेत्र र नेपाली काँग्रेसको गढ मानिने धनुषाधामका पूर्व वडाध्यक्ष  सिँहको मृत्यू भएको हो । 

सिहंको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनलाई उपचारको लागि जनकपुरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । उनको असमायिक मृत्यू भएपछि सिँगो गाउँमै शोक भएको धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले बताए । 

सिँहको मृत्यूपछि नेपाली काँग्रेस र उनको साबिक क्षेत्रमा राजनीतिक क्षति भएको मेयर मण्डलले बताए । “उहाँ हामी बिच बाट बिदा हुदा काङ्ग्रेस लाई ठूलो घाटा भएको महसुस गर्दैछु ,उहाँको घर परिवारमा धैर्यधारणको होस् ।” उनले भने । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 50%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७८ असोज २८ बिहीबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus