धनौजीमा धनौजी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु, विजेताले ३५ हजार पाउने
प्रतियोगिताको विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार ५०० रुपैयाँसहित कप र मेडल पाउनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार ५०० रुपैयाँसहित कप र मेडल पाउनेछ ।
सहरी विकास तथा भवन निर्माण विभागका एक कर्मचारीका अनुसार सिंहदरबारको मूल भवनको पूर्वभन्दा पश्चिमको भाग बढी जलेको छ। मूल भवन अंग्रेजी ‘सी’ आकारको छ।

बेल्हीमा पहिलो पटक आयोजना गरिएको वडा अध्यक्ष कपले स्थानीय खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै युवाहरूको प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ ।


Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

- Aadarsh Singh

- न्यूज ब्यूरो, डेस्क

- काशिन्द्र कुमार शर्मा

- काशिन्द्र कुमार शर्मा

- न्यूज ब्यूरो, डेस्क

- न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, डेस्क
रू १९७.५
/ली.
रू १९७.५
/ली.
रू २,०६०
/सि.
रू १९७.५
/ली.
आंशिक सत्य
के फ्रान्सेली दङ्गा नियन्त्रक प्रहरीले प्रदर्शनमा सुँगुर प्रयोग गरेका हुन्?
भाइरल सामग्री एआईबाट बनेको हुन सक्ने आशंका छ, तर यही तस्बिर वा भिडियो एआईबाट सिर्जना गरिएको हो भन्ने स्वतन्त्र प्राविधिक प्रमाण उपलब्ध छैन । फ्रान्सेली प्रहरीले प्रदर्शन नियन्त्रणका लागि सुँगुर परिचालन गरेको भन्दै सामाजिक सञ्जालमा फैलिएको तस्बिर तथा भिडियोको दाबी पुष्टि गर्ने विश्वसनीय प्रमाण भेटिएको छैन । फ्रान्सेली राष्ट्रिय प्रहरीको आधिकारिक वेबसाइटमा तालिमप्राप्त कुकुरको प्रयोग तथा प्रहरीका विभिन्न इकाइको जिम्मेवारीबारे जानकारी उपलब्ध छ । तर प्रदर्शन नियन्त्रणका लागि सुँगुरको विशेष दस्ता परिचालन गरिएको पुष्टि गर्ने आधिकारिक विवरण फेला परेको छैन । सामाजिक सञ्जालमा साझा गरिएको Meta AI को Threads पोस्ट ले उक्त सामग्रीलाई एआईबाट सिर्जना गरिएको नक्कली सामग्री भनेको छ । तर, उक्त पोस्टको दाबीलाई
एमालेका नेता महेश बस्नेतलाई बलात्कार आरोपमा थुनामा राख्न अदालतको आदेश भनेर समाजिक सँजालमा विभिन्न पोष्टहरु ।
बस्नेत जोडिएको उक्त विवादित मुद्दामा पीडित पक्षले दर्ता गरेको रिट निवेदनलाई उच्च अदालत पाटनले समेत खारेज गरिदिएको छ। स्नेतलाई थुनामा राख्ने वा पक्राउ गर्ने कुनै आदेश जारी भएको छैन। सामाजिक सञ्जालमा उनी पक्राउ परेको वा थुनामा राख्ने आदेश भएको भनी फैलिएका हल्लाहरू निराधार छन्।
लगातारको वर्षाका कारण पहाडी तथा भिरालो क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
धनुषाको मिथिला नगरपालिका–११ आपगाछी टोलमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै खसेको पहिरोले घर पुरिँदा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्तिक २०८३
शनिबार · त्रयोदशी
तस्बिर: khilak karki / Wikimedia Commons / CC BY-SA 4.0शनिबार · त्रयोदशी
काग तिहार, धन्वन्तरी जयन्ती
काग तिहार, तिहार पर्वको दोस्रो दिन मनाइन्छ जसमा कागलाई विशेष सम्मान दिइन्छ। यस दिन कागका लागि खानेकुराहरू बाहिर राखिन्छन्, ताकि महत्वाकांक्षी र सन्तोषजनक जीवनको प्रतीक मानिएको कागले आँगनमा आउने अवसर पाउँन। यसै दिन धन्वन्तरी जयन्ती पनि मनाइन्छ, जसमा आयुर्वेदका देवता धन्वन्तरीको पूजा गरी स्वास्थ्य र समृद्धिको कामना गरिन्छ। दुवै पर्व नेपाली संस्कृति र परम्परामा विशेष महत्व राख्छन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २१ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। रोजगारीको प्रयासमा सकारात्मक खबर मिल्नेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। खानपान र निद्रामा लापरबाही नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
१ दिन अगाडि
Nabil Bank
सम्भव छ, सफल छ
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्