जनकपुरको रा.रा.ब. मा गठबन्धनको हालात पञ्चर, नेविसंघको अग्रता कायमै 

२०७९ चैत ६ सोमबार
बिहान ०८:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) चुनावमा जनकपुरको रा.रा.ब. क्याम्पसको मतगणना जारी रहेको छ । 

विहान ८ बजेसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सँघ (नेविसँघ) को अग्रता कायमै रहेको छ । नेविसंघका मनिष यादवको अग्रता अझै कायम राख्दै फराकिलो मतान्तर गरेका हुन् । 

जानकारी अनुसार, सभापति तर्फ नेविसंघका मनिष यादवले ५९५ मत, लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का प्रशान्त झाले ४०९ मत प्राप्त गरेका छन् । सो क्रममा पाँच दलिय गठबन्धका गौत्तम यादव तेस्रो नम्बरमा रहेका छन् भने जनमत विद्यार्थी संघका ईजाज अन्सारी चौथो नम्बरमा रहेका छन् । 

पाँच दलिय गठबन्धन भएपनि गौत्तम यादवको अवस्था जटिल बन्दै गएको छ । मतपरिणाम अनुसार उनी तेस्रो नम्बरमा झरेपछि गठबन्धनको हालात पञ्चर भएको हो । नेविसंघको अग्रता अझै कायम रहेको छ । 

  • 78%
  • 3%
  • 1%
  • 0%
  • 0%
  • 17%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७९ चैत ६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus