जनकपुर पब्लिक स्कूलले मनायो १५ औँ वार्षिकोत्सव, गायक कमल खत्रीले झुमाए अभिभावक

२०८० चैत ११ आइतबार
बेलुकी ७:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर पब्लिक स्कूलले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । 

शुक्रबार एक समारोहको आयोजना गरी स्कूलले विभिन्न विद्यामा उत्कृष्ट गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर नृत्य, गायनसहित अन्य विद्यामा प्रतियोगिता गराउँदै उत्कृष्ट गर्नेहरुलाई पुरस्कार वितरण गरेको हो । 

अभिभावकहरुलाई विशेष आमन्त्रण गरी अभिभावक बैठक समेत राख्दै विद्यालयले चर्चित गायक कमल खत्रीको प्रस्तुति समेत दिएको थियो । गायक कमल खत्रीले उपस्थित अभिभावकहरुलाई झुमाएका थिए । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८० चैत ११ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus