मधेशमा खानेपानीको हाहाकार, सुक्यो चापाकल

२०८१ बैशाख २० बिहीबार
बिहान १०:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  अत्याधिक गर्मीसँगै मधेशको विभिन्न जिल्लाको पानीको स्रोतहरु सुक्न थालेका छन् । चापाकलदेखि लिएर स्रोतहरु समेत सुक्न थालेपछि मधेशमा पानीको हाहाकार भएको हो । 

धनुषा जिल्लाको कमला नदी बाहेक जलाद, जमुनी, औरही, रातो, भालु लगायतका नदी एक डेढ महिना अगाडिदेखि पानी सुकेको छ । यसैगरी सार्वजनिक पोखरी पनि सुकेको छ । विभिन्न नदि नाला, पोखरी, बोरिँग, कल, चापाकल, धारा सुकेपछि पानीको हाहाकार मच्चेको हो । 

उत्तरी धनुषासहित धनुषा जिल्लाको विभिन्न भागमा पानीको स्रोत सुकेको हो । चापाकलमा पानी आउन छाडेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

भारतका पारुल र डिआईटी युनिभर्सिटीले नेपाली विद्यार्थीलाई ५०% स्कोलरसीपमा पढाउने

  • २०८१ बैशाख २० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतस्थित रहेको दुईवटा युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृतिमा अध्ययन अध्ययापन गराउने भएको छ ।  बुधबार जनकपुरधामस्थित क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीले पत्रकार सम्मेलन गरी भारतको

पूरा पढ्नुहोस्

Bureau Menus