जनकपुरको जानकी मन्दिरमा ३५ हजार दीप प्रज्ज्वलन

२०८० कार्तिक २७ सोमबार
बिहान ०९:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिरमा दिपावलीको अवसरमा ३५ हजार दीप प्रज्ज्वलन गरिएको छ ।

आईतबार साँझ तिहार (दिपावली) को अवसरमा जनकपुरधामवासीले ३५ हजार दीप प्रज्ज्वलन गरी दिपावली मनाएको हो । 

दीपावलीको उपलक्ष्यमा ३५००० दिप प्रज्ज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले जानकारी दिए । उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दिप प्रज्ज्वलन गर्ने बताए । जनकपुरधामवासी, स्थानीय युवा र श्रद्धालुहरुले दिप प्रज्ज्वलन गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा जेलमा नाईके यादवको करामतः जेलभित्रै कैदीलाई दाउरा र पाइपले मर्नेगरी कुटेपछि...

  • २०८० कार्तिक २७ सोमबार

न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिराहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको घटना बाहिरिएको छ । कारागारमा रहेको कामचलाउ नाइके ईन्द्रजीत यादवको समूहको निर्देशनमा सिरहा जेलभित्रै

पूरा पढ्नुहोस्

Bureau Menus