अब एक दिन पनि यो सरकारलाई समर्थन दिन सकिदैनः गगन थापा

२०८२ भदौ २४ मंगलबार
बिहान ०९:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दै नसक्ने उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका कुनै पनि शिक्षक/शिक्षिकालाई सरुवा गरिएको छैनः मेयर यादव 

  • २०८२ भदौ २४ मंगलबार

न्यूज ब्यूरो, ३० साउन । धनुषा शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नगरभित्रका कुनै पनि शिक्षकलाई सरुवा नगरिएको बताएका छन् । समाजिक सँजालमा शहिदनगर नगर प्रमुख यादव र अधिकृत उमेश महतोले

पूरा पढ्नुहोस्

Bureau Menus