न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका र कमला नगरपालिकाको सीमामा रहेको शहिद सूर्यनाथ रान प्रादेशिक अस्पतालको अस्पताल व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्र चोरबारलाइ मनोयन गरिएको छ ।
नेपाली काँग्रेसका सक्रिय सदस्य समेत रहेका चोरबारलाई मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले मनोयन गरेको हो । उनलाई अस्पताल सँचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि २०७९ को दफा ३ को उफदफा (१) (क) बमोजिम व्यवस्थापन समितिको अध्यक्षमा मनोयन गरिएको उल्लेख छ ।
मन्त्रालयका अधिकृत आशिष मिश्रद्धारा जारी गरिएको पत्रमा उनलाई सो कार्यविधि अन्तर्गत शहिद सूर्यनाथ रान प्रादेशिक अस्पतालको अस्पताल व्यवस्थापन समितिमा नियुक्त गरिएको उल्लेख छ ।
चोरबारलाई राजनीतिक भागबण्डा अनुसार अध्यक्षको जिम्मेवारी दिइएको हो । उनलाई विभिन्न माध्ययमबाट हिजैदेखि बधाई दिनेहरुको लाम छ ।

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८३ जेठ ९ शनिबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्


