धनुषाको कमलास्थित एकैराती दुई घरमा चोरी, लाखौको समान पार

२०८३ भदौ २९ सोमबार
दिउसो ३:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. २ सराबेस्थित गएराती लाखौँको समाचार चोरी भएको छ । 

कमला नपा २ सराबेस्थित रामबहादुर मण्डल र बीरेन्द्र कापरको घरमा गएराती करिब १ः३० बजेको समयमा चोरी भएको जनाईएको छ । 

साढे ६ भरि सुन, ४० भरि चाँदी र रु ४,००० नगद चोरी भएको पीडित परिवारले जनाएको छ । एकै ठाउँमा रहेको दुई घरमा चोरी भएको स्थानीयहरुले जनाएको छ । 

पीडित बीरेन्द्र कापरका अनुसार छतबाट चोर चढेर घर ढोकामा लागेको बिलैया (चुकुल) खोलेर चोरी गरेको जनाईएको छ । घरको छतबाट भित्र पसेका जनाउँदै एक जना लामो र एक जना होचो केटो रहेको तथा रँगमा कालो रहेको जनाएको छ । 

चोरी भईरहेको थाहा पाएपछि हो हल्ला भएपछि दुवै जना भागेको जनाईएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छ भने अनुसन्धान सुरु गरिएको छ । 

  • 0%
  • 33%
  • 33%
  • 0%
  • 0%
  • 33%

सप्तरीका १८ पालिकामा एआई एक्सरे अभियान सम्पन्न, ८० जना क्षयरोगका बिरामी पहिचान

  • २०८३ भदौ २९ सोमबार

न्यूज ब्यूरो, राजविराज । क्षयरोग नियन्त्रण तथा समयमै बिरामी पहिचान गर्ने उद्देश्यले बागमती सेवा समाज नेपालले मधेश प्रदेश सप्तरी जिल्लाका १८ वटै पालिकामा एआई एक्सरे प्रविधिमार्फत क्षयरोगसम्बन्धी स्क्रिनिङ अभियान सञ्चालन

पूरा पढ्नुहोस्

Bureau Menus