Close This

जनकपुरमा एक व्यापारी आफ्नै पसलमा मृत फेला

२०८२ कार्तिक १३ बुधबार
बिहान ०८:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक व्यापारी आफ्नै पसलमा मृत फेला परेका छन् । मँगलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकस्थित रहेको एक पसलमा मृत अवस्थामा फेला परेका हुन् । 

मृत्यू हुनेमा रामानन्दचोकस्थितका स्थानीय व्यापारी दिनेश साह रहेका छन् । साँझ ६ः०० बजेको समयमा उनी आफ्नै पसलमा मृत फेला परेको हो । ४५ बर्षिय दिनेश साह आर्थिक मन्दीको चपेटामा रहेको स्थानीय व्यापारीहरुको भनाई छ । 

घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा 

  • २०८२ कार्तिक १३ बुधबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा

पूरा पढ्नुहोस्

Bureau Menus