नेपाल प्रहरीले ठुलो सँख्यामा खोल्यो प्रहरी भर्ना, विस्तृत सूचना हेर्नुहोस !

२०८२ चैत २० शुक्रबार
बिहान ०७:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवान भर्नाको लागि दरखास्त आह्वान गरेको  छ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै १३ सय ७५ पदका लागि दरखास्त आह्वान गरेको हो। 

गएको असोज १० गते प्रकाशित विज्ञापनमा यो संख्या थप गरेर फेरि दरखास्त आह्वान गरिएके सूचनामा उल्लेख छ। गत असोज १० गते प्रहरीले १५ सय ५३ प्रहरी जवान पदको लागि दरखास्त आह्वान गरेको थियो।

 त्यो विज्ञापन पश्चात थप पद रिक्त हुन आएकाले पदपूर्तिका लागि फेरि प्रहरी प्रधान कार्यालयले अर्को सूचना जारी गरेको हो। 

असोज १० र पछिल्लोसहित कुल २९ सय २८ जना प्रहरी जवान भर्ना गर्न लागिएको सूचनामा उल्लेख छ। 

जनपद प्रहरी जवानतर्फ एक हजार पाँचसय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताद्वारा

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

लोकतन्त्रमा परिवारवाद राजतन्त्रको प्रतिबिम्ब

  • २०८२ चैत २० शुक्रबार
  • शशिकान्त मण्डल

राजनीति परिवारको भविष्य सुनिश्चित गर्ने कुनै व्यक्तिगत पेशा वा व्यवसाय होईन। राजनीति सकारात्मक सामाजिक परिवर्तन एवं समाजको समग्र विकासका लागि गरिने समाजिक सेवा हो। राजतन्त्र जस्तो राजाको परिवार नै राजा हुनुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus