Close This

पिकनिक मनाउन कमला नदीमा गएका जनकपुरका युवकको कमला नदीमा डुबेर मृत्यू

२०८२ चैत २९ आइतबार
बेलुकी ७:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमलामा पिकनिक गर्न गएका एक युवकको डुबेर मृत्यू भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमला खोलामा पौडी खेल्ने क्रममा बेत्तपा भएका थिए । 

कमला नदीमा पिकनिक मनाउन गएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का १८ बर्षिय मोहमद आयनको पौडीखेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए । तुरुन्तै प्रहरीलाई खवर गरेपछि सशस्त्र प्रहरी बलका गोताखोर टोलीले खोजी गर्ने क्रममा उक्त युवकको शव खोला किनारबाट फेला पारेको हो। 

घटनापछि स्थानीय र सुरक्षाकर्मीले संयुक्त रूपमा खोजी कार्य सञ्चालन गरेका थिए। 

कमला नदीलाई हिन्दु धर्मावलम्बीहरुले धार्मिक र शक्तिवान नदीको रुपमा पूजाआजा गर्दै आएको छ । 

  • 0%
  • 0%
  • 14%
  • 0%
  • 43%
  • 0%

जनकपुरका विद्यार्थी साहलाई ललितपुरको गोदावरी नगरपालिकाद्धारा सम्मान तथा पुरस्कार 

  • २०८२ चैत २९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका विद्यार्थी गौरव कुमार साहलाई ललितपुरको गोदावरी नगरपालिकाले सम्मान गरेको छ ।  शिक्षा दिवस २०८२ को अवसरमा आयोजित एक समारोहबीच साहलार्ई सम्मान गरेको हो । उनलाई नगद

पूरा पढ्नुहोस्

Bureau Menus