अब लहान प्रादेशिक अस्पतालमा ल्याब रिपोर्ट अनलाइनबाटै, विरामीलाई सुविधा

२०८३ असोज २१ बुधबार
रति ८:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, लहान । रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानमा प्रयोगशाला ९ीबद० परीक्षणको रिपोर्ट अब अनलाइनबाटै हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ।

मधेश प्रदेशका प्रादेशिक अस्पतालहरु मध्ये पहिलो पटक ल्याब सेवालाई अनलाइन प्रणालीमा जोडिएको भन्दै अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। वर्षा प्रकाशलाई विशेष धन्यवाद व्यक्त गरिएको छ। नयाँ व्यवस्थाले सेवाग्राहीलाई घरमै बसेर ल्याब रिपोर्ट प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ असोज २१ बुधबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus