मधेशमा वर्तमान सरकारलाई नै निरन्तरता दिने ४ दलको निर्णय, जनमतको समर्थन फिर्तै

२०८३ बैशाख २७ आइतबार
रति ८:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने चार दलले निर्णय गरेका छन् ।

मधेस प्रदेश सरकारमा सत्ता साझेदार चार दलले आइतबार बैठक बसेर मुख्यमन्त्री यादवकै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको नेकपा दलका नेता युवराज भट्टराईले बताए ।

नेपाली कांग्रेस, नेकपा, जसपा नेपाल र लोसपा नेपालले मुख्यमन्त्री यादवकै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ बैशाख २७ आइतबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus