कमला नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित जयश्वाललाई विदेहमा सरुवा

२०८३ असोज १० शनिबार
बेलुकी ६:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित कुमार जयसशवालको सरुवा भएको छ । 

मन्त्रालयले गरेको सरुवा सूचि अनुसार जयशवाललाई धनुषाको विदेह नगरपालिकामा सरुवा गरिदिएको हो । 

विगत लामो समयदेखि कमला नगरपालिकाका सेवा दिँदै आएका जयशवाललाई चुनावको केही महिना बाँकी रहँदा सरुवा गरिएको हो । मधेशका कर्मचारीहरुमा सरुवाको लहर चलिरहँदा सोही लहरमा उनलाई सरुवा गरिएको हो । अब उनले विदेह नगरपालिकामा सरुवा भई जाने भएको छ । 

जयशवालको साथै अन्य स्थानीय तहका कर्मचारीहरुलाई सरुवा गरिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८३ असोज १० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus