न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सरकारको विरोध जनाएको छ ।
बालेन सरकार बनेको १८ घण्टाभित्रै पूर्व प्रमलाई जेनजी आन्दोलनमा दोष देखाउँदै पक्राउ गरेपछि पूर्व मुख्यमन्त्री यादवले वर्तमान सरकारको विरोध जनाएको छ ।
उनले आफ्नो फेसबुकमा–“सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र सिंगो देश जलाउनेहरु प्रधानमन्त्री र मन्त्री हुने ओलि र लेखकलाई मात्र दोषी ठानेर गिरफ्तार गर्ने सरकार मुर्दावाद । देशलाई द्वन्द र गृहयुद्दतर्फ धकेल्ने बिदेशी कोशिस पुरा भएको छ।” भनेर लेखेका छन् ।
उनले होटलमा मुख्यमन्त्रीको सपथ लिएपछि उनको चौतर्फी आलोचना भएको थियो ।
गृहमन्त्री सुधन गुरुङ्गको बिचौलिया व्यवसायिक कनेक्सनले समाजिक सँजालमा तरँग, उठयो राजीनामाको माग
- २०८२ चैत १४ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद सुधन गुरुङमाथि सम्पत्ति र व्यावसायिक सम्बन्धलाई लिएर गम्भीर प्रश्न उठेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक
पूरा पढ्नुहोस्



_Q0Pm2ZjB51.jpeg)



