Close This

अब भारतबाट खाने तेल समेत ल्याउन नपाउने, अन्य यी समानहरु ल्याउन नपाउने

२०८३ बैशाख ४ शुक्रबार
बेलुकी ७:५३ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत बोर्डरबाट अब खाने तेल ल्याउन नपाउने सूचिमा राखिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा गुल्म हेडक्वाटर त्रिनगरले जारी गरेको सूचनामा अब खाने तेल समेत नल्याउन पाउने भएको छ । 

बालेन सरकारले पछिल्ला केपी ओली सरकारले गरेको निर्णयलाई बोर्डरमा कडाई गरेपछि सशस्त्र प्रहरीले सीमामा ल्याउन नपाउने समानहरुको सूचि टाँस गरेको हो । जसमा खाने तेल समावेश गरिएको छ । 

भारतमा खाने तेल सस्तो पाउने गरेकोले सर्वसाधारणहरु खाने तेल भारतबाट ल्याउने गरेको थियो । यसका साथै, डाल्डा, पेय पदार्थ, माछामासु, अचार, लागुऔषध, सूर्तिजन्य पदार्थहरु ल्याउन नपाउने समावेश छ । हुनतः यी आईटमहरु पूर्णरुपमा पहिलेदेखि नै प्रबन्धित आईटम रहेको छ । तर, खाने तेललाई प्रतिबन्ध गरेपछि सर्वसाधारण मार्कामा पर्ने भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 40%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ बैशाख ४ शुक्रबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus