न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।
विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै MS Chill & Sips क्याफेले अधिक सुविधासहित एकै ठाउँमा सुविधा दिने गरी सँचालनमा ल्याएको हो ।
क्याफेमा आईसक्रिम, काफी, केक, पेस्ट्री, चिसो पेय पदार्थहरु सुविधायुक्त ठाउँमा प्रदान गरिने जनाइएको छ । सँचालक समेत रहेका महादेव राउत गडेरीले एउटै क्याफेमा गरम, ठन्डा, बर्थ डे सेलेब्रेशन, बर्थडे पार्टी उत्तम सुविधाका साथ गर्न पाउने सुविधा दिएको बताए ।
उनले बर्थडे मनाउन आउनेलाई विशेष सुविधा दिने जानकारी दिए । उनले जनकपुरको अन्य क्याफेभन्दा सस्तो र वातानुकुलित ठाउँ बनाएको बताए ।
अब भारतबाट खाने तेल समेत ल्याउन नपाउने, अन्य यी समानहरु ल्याउन नपाउने
- २०८३ बैशाख ५ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत बोर्डरबाट अब खाने तेल ल्याउन नपाउने सूचिमा राखिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा गुल्म हेडक्वाटर त्रिनगरले जारी गरेको सूचनामा अब खाने तेल
पूरा पढ्नुहोस्





