न्यूज ब्यूरो, काठमान्डौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक मलको सहज पहुँच पु¥याउने उद्देश्यले नयाँ तथा कडा व्यवस्था सहित कार्यविधि ल्याएको छ ।
कृषिमन्त्री गीता चौधरीले ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२’ को दोस्रो संशोधन स्वीकृत गरेकी छन् । उक्त कार्यविधि लागु भएसंगै अब किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध हुने भएको छ भने मल आपूर्ति र वितरण प्रणाली व्यवस्थित, पारदर्शी तथा निकै प्रभावकारी हुने दाबी गरिएको छ ।
कार्यविधि पूर्णरूपमा कार्यान्वयनमा ल्याइ कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै देशको खाद्य सुरक्षा सुदृढ गर्दै समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
संविधानले व्यवस्था गरेको ‘खाद्यसम्बन्धी हक’ कार्यान्वयनमा टेवा पु¥याउन ल्याइएको यस विस्तृत कार्यविधिले मलको कोटा निर्धारणदेखि किसानको खेतसम्म पुग्ने सम्पूर्ण प्रक्रियालाई नियमन दायरामा ल्याएको जनाइएको छ ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८३ बैशाख १९ शनिबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्




.png)