अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

२०८३ असार १४ आइतबार
बिहान ०७:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बीरगँजकी चर्चित टिकटोकर किरण साहको एक प्राईभेट भिडियो लीक भएपछि उनी दुःखित बनेकी छन् । 

आफ्नै विश्वास गर्ने साथीले भिडियो खिचेर समाजिक सँजालाम भाइरल गरिदिएको आरोप उनको छ । तत्कालिन मन्त्री प्रदीप कुमार यादवसँगको झगडापछि चर्चामा आएकी किरण साहको प्राईभेट भिडियो समाजिक सँजालमा छ्याछ्यापी बनेपछि उनले दुःख व्यक्त गरेकी हुन् । 

भिडियो भाइरल बनेको एक सातापछि उनले टिकटक रिल्समा एक स्याड सोँगमा गीत बनाउँदै सन्देश दिएकी हुन् । भोजपुरी भाषाको गीतमा उनले आफूसँग धोका भएको भनेर भाव दर्साएकी हुन् । टिकटोकर साहले आफूले विश्वास गरेको पात्र नै आफ्नो भिडियो लिक गरेको बताउँदै आएकी हुन् । 

करिब एक बर्ष अगाडी तत्कालिन मन्त्री प्रदीप यादवसँग उनको नोकझोँक समाजिक सँजालमा भाइरल बनेको थियो । केही दिन अगाडी उनको एक होटल जस्तो देखिने ठाउँको अन्तरँग (गोप्य) भिडियो समाजिक सँजालमा भाइरल गरिएको थियो । 

  • 0%
  • 14%
  • 43%
  • 0%
  • 14%
  • 0%

नेपाली काँग्रे्सको क्रियाशिल सदस्यता अपडेटका लागि पुनः नयाँ तालिका सार्वजनिक

  • २०८३ असार १४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली काँग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू

पूरा पढ्नुहोस्

Bureau Menus