न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा कार्यरत रहँदै आएका लेखा अधिकृत सँजीव कुमार महतो धनुषाको हँसपुरमा सरुवा भई हाजिर भएका छन् । उनलाई बुधबार हाजिर गराइएको हो ।
कमला नगरपालिकाको एक मुद्दामा अख्तियार लागेपछि ब्रेक लिएका लेखाअधिकृत महतोले सफाई पाएपछि हँसपुरमा हाजिर भएका हुन् । यसअघि हँसपुरमा थप जिम्मेवारीमा रहँदै आएका थिए । उनी कमला नगपालिकाबाट सरुवा भई हँसपुरमा हाजिर भएका हुन् ।
उनलाई नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरु तथा जनप्रतिनीधिहरुले कार्यभार सुम्पदै स्वागत गरेका थिए ।
धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार
- २०८३ जेठ २७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ
पूरा पढ्नुहोस्



