मधेशीहरु नेपाली नै होइनन, यीनीहरुलाई नेपाली बोल्नै आउँदैन, सिमाना कटाउनुपर्छ भन्दै निरन्तर भडकाउ अभिव्यक्ति

२०८३ श्रावण १० आइतबार
बिहान ०९:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशीहरु नेपाली नै होइनन भन्ने अभिव्यक्ति दिने सुस्मा लिम्बु नामक व्यक्तिले निरुन्तर सम्प्रादायिक अभिव्यक्ति दिरहेको पाईएको छ । 

समाजिक सँजाल टिकटकमा सुस्मा लिम्बु नामक महिलाले सिँगो मधेशी समुदायलाई लक्षित गरी उनीहरु भारतीय रहेको जस्ता भडकाउ अभिव्यक्ति दिरहेको पाईएको छ । सुस्मा लिम्बु नामक टिकटोक आईडीबाट हर्क साम्पाँगका समर्थक रहेकी लिम्बुले मधेशी नेपाली नै नरहेको जस्ता अभिव्यक्ति दिएकी हुन् । 

उनले एक भिडियो सार्वजनिक गर्दै धोतीलाई सिमाना कटाउनुपर्छ जस्ता अभिव्यक्ति पनि दिएको पाईएको छ । उनले भनेकी छन् “मधेशीहरु नेपाली नै होइनन, यीनीहरुलाई शुद्ध नेपाली नै बोल्न आउँदैनन् । अब यीनीहरुलाई उत्तै सीमा कटाउनुपर्छ । यीनीहरु मोदीका मुतहरु हुन् ।” 

गाई खाने आशयको अभिव्यक्ति दिएको आरोपमा जानकी मन्दिरमा प्रवेश निषेध गरिएका हर्क साम्पाँगका समर्थकहरुले निरन्तर सम्प्रादायिक अभिव्यक्ति दिने क्रम भने जारी रहेको छ । हर्क साम्पाँगले समेत यसलाक्ष्ई प्रश्रय दिने गरेको तथा उक्साएको देखिएको छ । 

सुस्मा लिम्बुले समाजिक सँजालमा भाईरल हुनको लागि सम्प्रादायिक अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरिएको छ । मधेशका युवकहरुले उनलाई यथाशिघ्र काननुी दायरमा ल्याउनुपर्ने माग अघि सारेका छन् । 

  • 0%
  • 20%
  • 0%
  • 0%
  • 0%
  • 80%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ श्रावण १० आइतबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus