रास्वपाबाट राजीनामा गरेर नेपाल रेडक्रस सोसाईटीको सभापति बनेको हुँः महतो

२०८३ श्रावण १३ बुधबार
रति १०:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेडक्रस सोसाईटी धनुषा तदर्थ समितिका सभापति पँकज कुमार महतोले राजनीति दलबाट राजीनामा गरेर सभापति बनेको बताएका छन् । 

सँचारमाध्यमहरुमा रास्वपा पार्टीमा आवद्ध पँकज महतोलाई रेडक्रसको विधान विपरित सभापतिमा राखेको भन्दै समाचार बाहिरिएपछि महतोले आफू राजीनामा पत्र दिएको बताएका छन् ।

गत असार २२ गते नै उनले पार्टी कार्यालयमा राजीनामा पत्र लेखेको जनाएका छन् । यद्यपी, उनको राजीनामा स्वीकृत भए नभएको खुलेको छैनन् । 

उनले रेडक्रसको मापदण्ड र विधान बमोजिम आफू योग्य भएर सभापति भएको बताएका छन् । उनले दिएको राजीनामा पत्र

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८३ श्रावण १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus