जनकपुरमा 'पूल पार्टी' हुने 

प्रतिव्यक्ति ५ सय रुपैयाँको टिकट तोकिएको छ । 

२०७५ असोज २५ बिहीबार
बिहान ११:३० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो असोज २९ गते जनकपुरधाममा पूल पार्टी हुने भएको छ । 

 

जनकपुरको होटल दरबार एण्ड नवरँग रिसोर्टमा आयोजना हुने उक्त पूल पार्टीमा स्वीमिँग सहितको कोक्टेल पार्टी हुने आयोजकले जनाएको छ । जेएफ क्रिउको आयोजनामा हुन लागेको उक्त पार्टीमा सहभागीको लागि रु. ५०० को टिकट दर समेत तोकिएको छ । टिकट लिएपछि आयोजकबाट कोक्टेल पार्टी ( मदिराहरुको संगम) सहित पूलमा नुहाउँदै ड्रिंक गर्न सकिने जनाइएको छ । 


जनकपुरमा पहिलो पटक हुन लागेको पूल पार्टी जिवनको अविस्मरणीय क्षण बनाउको लागि युवायुवतिहरुको आकर्षण बढेको आयोजकको दाबी छ । 

 

दशैँलाई अवसर पारेर यहाँका स्थानीय युवाहरुले बेग्लै मज्जाको इभेन्ट आयोजना गर्न लागिएको आयोजक टिमका राकेश चौधरीले जनाए । 

प्रतिव्यक्ति ५ सय रुपैयाँको टिकट तोकिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०७५ असोज २५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus