त्रिभुवन विमानस्थलः टर्किस एयरको जहाजमा आगो देखिएपछि...

२०८३ बैशाख २८ सोमबार
बिहान ०८:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरको जहाजमा आगो देखिएको छ ।

आगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने क्रममा आगो देखिएको थियो । सबै यात्रुहरु सकुसल रहेका छन् ।

टर्किए एयरका एक अधिकारीले दिएको जानकारीअनुसार ल्यान्ड गरिसकेपछि रनवेबाट टर्न गर्ने बेलामा आगो देखिएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८३ बैशाख २८ सोमबार

Bureau Menus