वीरगँजका मेयर राजेशमान सिँह पक्राउ, अरुको छोरीको बाउ बनेर नागरिकता बनाएको आरोप

२०८३ जेठ १९ मंगलबार
बिहान ०८:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

उनी पर्साको ठोरीबाट पक्राउ परेको मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले जानकारी दिए ।

पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ मा भर्ना हुन निःशुल्क छात्रबृत्ति दिँदै, आवेदन खुल्ला

  • २०८३ जेठ १९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्ति आवेदन खुला गरेको छ । उपहमानगरको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सूचना जारी गर्दै

पूरा पढ्नुहोस्

Bureau Menus