जनकपुरको न्यूरो हस्पिटलमा वृहत रक्तदान कार्यक्रम सुरु, रक्तदान गर्न सबै पक्षमा अपिल

२०८३ असार १५ सोमबार
बिहान ०९:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मुरलीचोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटलमा वृहत रक्तदान कार्यक्रम सुरु भएको छ । 

बिहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम साँझ ५ बजेसम्म चल्ने जनाइएको छ । न्यूरो हस्पिटल र ब्लड फर नेपालको सँयुक्त आयोजनामा रक्तदान कार्यक्रम सुरु भएको हो । 

ब्ल्ड बैँकमा रक्तको कमि भएको आग्रहपछि ब्लड फर नेपाल र न्यूरो हस्पिटलले सँयुक्त सहकार्य गरी रक्तदान कार्यक्रम सुरु गरेको हो । 

रक्तदान कार्यक्रममा हस्पिटलका कर्मचारी, चिकित्सकसहित बाहिरका सर्वसाधारणले समेत सहभागि हुने जनाइएको छ । रक्तदान गरी जीवन बचाउन अपिल गरिएको हो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा नक्कली पाइपको रिपोर्टिँग गर्न गएका पत्रकार सहनीमाथि प्रहरीको दादागिरी, कारवाही गर्न महासंघको माग

  • २०८३ असार १५ सोमबार

न्यूज ब्यूरो, सिरहा ।  नेपाल पत्रकार महासंघ सिरहा शाखाले समाचार संकलनका क्रममा न्यूज २४ टेलिभिजनका संवाददाता दिलीप सहनी माथि प्रहरीले दादागिरी गरेको आरोप छ ।  पत्रकार सहनीमाथि भएको दुर्व्यवहारप्रति महासंघले सोमबार

पूरा पढ्नुहोस्

Bureau Menus