कमलामा काँग्रेसको अधिवेशन सम्पन्न, सभापतिमा यादव, सचिव बने कामत

२०८३ असोज १३ मंगलबार
बिहान ०८:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको जारी अधिवेशन कमला नगरपालिकामा सम्पन्न भएको छ । 

सोमबार सम्पन्न कमला नगरपालिकाको काँग्रेस अधिवेशनबाट नगरसभापतिमा सुरेन्द्र यादव चयन भएका छन् । नगर उपसभापतिमा महिला तर्फबाट तबसुम खातुन मण्डल चयन भएकी हुन् । 

लामो समयदेखि नेपाली काँग्रेसमा लागेका जँगेश कामत भने सचिवका जिम्मेवारीमा चयन भएका छन् । किशोरावस्थादेखि नै काँग्रेसमा लागेका कामतमलाई सचिवको जिम्मेवारी तोकिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

खर्च कटौतीको निर्णयबीच मधेशमा साढे ३ करोडको भीभीआईपी गाडी खरिद गर्दै मधेश सरकार

  • २०८३ असोज १३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले बजेटमा खर्च कटौती गर्दै सरकारी सवारीसाधन खरिदमा रोक लगाएको अवस्थामा मुख्यमन्त्री कार्यालयका लागि करिब ३ करोड ५० लाख रुपैयाँको महँगो सवारीसाधन खरिद प्रक्रिया अघि

पूरा पढ्नुहोस्

Bureau Menus