स्कूल खोलेको भन्दै जनकपुरको लिटल च्याम्प एजुकेशन स्कूललाई नगरपालिकाले गरे जरिवाना

२०८३ बैशाख ११ शुक्रबार
बिहान ०९:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको लिटल च्याम्प एजुकेशन बोर्डिँग स्कूललाई नगरपालिकाले जरिवाना गरेको छ । 

सरकारले १५ गतेपछि मात्रै विद्यालय सँचालन गर्ने नियम लागू गरेपनि सो अवधिभित्रै स्कूल खोलेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले जरिवाना काटेको हो । 

लिटल च्याम्प एजुकेशन नामक सँस्थाबाट सो विद्यालय सँचालन भएपनि सँचालकले मात्र चाईल्केयर सँचालन गरेको दाबी गरेका थिए । विद्यार्थी ओसारपोसार गरेको उजुरीपछि एनप्याबसन जनकपुरका अध्यक्ष दिपक कुमार ठाकुरले अनुगमन गरी उनलाई रु. २५०० को जरिबाना काटेको हो । 

केन्द्र सरकारले १५ गतेपछि नै विद्यालयहरु सँचालन गर्ने निर्देशन दिएको छ । यद्यपी, स्थानीय सरकारले आफ्नै नीति नियममा सँचालन गरे कारवाही हुने बाध्यकारी प्रावधान छैन् । स्थानीय सरकारले केन्द सरकारलाई ओभरटेक गरी सँचालन गर्न सक्ने अधिकार प्रयाप्त छ । 

 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ बैशाख ११ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus