प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई राष्ट्रपतिले गरे पदमुक्त

२०८३ बैशाख २९ मंगलबार
बेलुकी ५:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रतिनीधिसभा सदस्य हर्कराज राई पदबाट पदमुक्त भएका छन् । 

उनलाई रामचन्द्र पौडेल ले प्रतिनिधिसभा सदस्य पदबाट हटाएको जानकारी दिएको हो । 

राष्ट्रपति कार्यालयका अनुसार सभामुख डोल प्रसाद अर्याल को वैशाख २८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड ९ङ० बमोजिम राईलाई वैशाख २९ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य द्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

(हर्कराज राई नाम भएर यसअघि प्रतिनीधिसभाका सदस्य हर्कराज राई (साम्पाँग) तस्विर पर्न गएकोमा क्षमा प्रार्थी छौँ । हामीले यथाशिघ्र, तुरुन्तै समाचारको तस्विर परिवर्तन गरिसकेको जानकारी गराउन चाहन्छौँ, यसले पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौँ । सम्पादक)

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

पश्चिम बंगालमा ममताको राजनीतिक किल्ला ध्वस्त, मोदीलाई प्रचण्ड बहुमत, उत्तर प्रदेशमा के पर्ला असर ?

  • २०८३ बैशाख २९ मंगलबार

न्यूज ब्यूरो, भारत ।  पश्चिम बंगाल विधानसभा निर्वाचनको नतिजाले भारतीय राजनीतिमा नयाँ बहस सुरु गरेको छ। यस नतिजाको प्रत्यक्ष प्रभाव अब उत्तर प्रदेशको २०२७ विधानसभा चुनावमा देखिन सक्ने राजनीतिक विश्लेषकहरूले

पूरा पढ्नुहोस्

Bureau Menus