Fact Check: टनलभित्रको रेस्क्यू भिडियो गृहमन्त्री सुदन गुरुँगको होईन, भारत उत्तराखण्डको हो

२०८३ भदौ १३ शनिबार
बिहान ०९:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अहिले समाजिक सँजालमा भाईरल गरिएको एक भिडियोलाई गृहमन्त्री सुदन गुरुँगसँग जोडिएपछि न्यूज ब्यूरोको फ्याक्ट चेकमा सो भिडियो भारत उत्तराखण्डको रहेको पाईएको छ । 

रसुवा बाढीको उद्धार कार्य जारी रहँदा टनलभित्रको सो भिडियो भने भारतको उतराखण्ड प्रहरीको रेस्क्यू टिमको रहेको पाईएको छ । 

गत १४ अगस्तमा उत्तराखण्डको पिपलकोटी टनलमा भएको दुर्घटनामा रेस्क्यू टिमले उद्धार गरेको भिडियो रहेको छ । रसुवा बाढीपछि धेरै जनाले समाजिक सँजालमा गृहमन्त्री आफैँ टनलभित्र पसेर उद्धार कार्य गरिरहेको भनेर लेखिरहेकोमा सो भिडियो गृहमन्त्रीको नरहेको पाईएको छ । 

उत्तराखण्ड फायर सर्भिस नामक अधिकारिक पेजबाट सो भिडियो जारी गरिएको हो । गत १४ अगस्तमा जारी भएको २१ सेकेण्डको भिडियो काटेर गृहमन्त्री सुदन गुरुँग खटेको भनेर प्रचारवाजी गरिएको हो । तर, भिडियो भने भारतको रहेको छ । 

यहाँ छ भिडियोः

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरका डा. शशि शेखर र उनका बुवा ,भाईमाथि अस्पताल पसेर कुटपिट, बुवा आईसीयूमा भर्ना !

  • २०८३ भदौ १३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारीमाथि कार्यस्थलमै कुटपिट भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । नेपाल चिकित्सक संघले

पूरा पढ्नुहोस्

Bureau Menus