जनकपुरसहित देशभरिकै यातायात कार्यालयमा दलाल निषेध, दलाल बिचौलिया पाईए हामिकलाई कारवाही

२०८२ चैत २० शुक्रबार
रति ८:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । देशको विभिन्न यातायात कार्यालयबाट हुँदै आएको सेवा प्रवाहको क्रममा बिचौलिया दलालहरुले दुःख दिँदै आएको गुनासोपछि सरकारले बिचौलिया निषेध गरेको छ । 

भौतिक पूर्वाधार मन्त्रालयले एक सुचना जारी गर्दै देशैभरिको यातायात कार्यालयबाट बिचौलिया, दलाल निषेध गरेको छ । 

यातायात कार्यालयबाट हुने सेवा प्रवाहको क्रममा कुनै अवाच्छित कार्य, अतिरिक्त रकम, अनियमितता गर्ने कार्यमा कडाईका साथ निषेध गरिएको सूचनामा उल्लेख छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ताद्धारा जारी गरिएको सूचनामा बिचौलिया, दलाल पूर्ण रुपमा निषेध गरिएको हो । अब यस्ता गतिविधि पाईएमा हाकिम नै जिम्मेवार हुने नियम प्रधानमन्त्रीकै कार्यालयबाट जारी भईसकेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०८२ चैत २० शुक्रबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus