Close This

रौतहटमा 'बोका चोर' लाई प्रहरीले गरे पक्राउ, बोका बरामद

२०८३ बैशाख ५ शनिबार
बेलुकी ७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । रौतहटमा अरुको बोका चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर वडा नं. ५ बस्ने शिवम माझीको घरबाट चोुरी भएको बोका सहित चोुरलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

पुक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर वडा नं. ६ उचिडीह बस्ने अन्दाजी २७ वर्षीय विक्रम ठाकुर रहेको प्रहरीले जनाएको छ। 

बोकालाई बोका धनीलाई बुझाईएको र पुक्राउ परेका ठाकुरलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा जेलमा नाईके यादवको करामतः जेलभित्रै कैदीलाई दाउरा र पाइपले मर्नेगरी कुटेपछि...

  • २०८३ बैशाख ५ शनिबार

न्यूज ब्यूरो, सिरहा । जिल्ला कारागार सिराहामा ‘नाइके’ को विषयमा निरन्तर झडप र कुटपिट हुँदै आइरहेको घटना बाहिरिएको छ । कारागारमा रहेको कामचलाउ नाइके ईन्द्रजीत यादवको समूहको निर्देशनमा सिरहा जेलभित्रै

पूरा पढ्नुहोस्

Bureau Menus