Fact Check: गुफाभित्रको उद्धारको भाइरल भिडियो नेपाल रसुवा रेस्क्यूको होईन, लाओस देशको हो

२०८३ भदौ १६ मंगलबार
बिहान ०७:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अहिले नेपालमा भाईरल बनेको गुफाभित्र उद्धारको भाईरल भिडियो नेपाल रसुवाको नभई लाओस देशको भएको पुष्टि भएको छ । 

गत भदौ १० गते बिहान १० बजे हालिएको सो भिडियो अहिले नेपालमा भाइरल बनेको छ । गुफाभित्र एक उद्धारकर्ताले उद्धार गरिरहेको भिडियो देखाउँदै नेपालमा भाईरल गरिएको छ । 

जैकी काउलिँग नामक उद्धारकर्ता टिमका सदस्यले सो भिडियो आफ्नो फेसबुकमा राखेका छ । सँयोज के छ भने नेपालमा ९ बजे महाप्रलयकारी बाढी आएको थियो । उनले १० बजेर ६ मिनेटमा सो भिडियो हालेका हुन् । यद्यपी, भिडियो भने लाओसको रहेको छ । 

केही दिन अगाडी भारत उत्तराखण्डको सुरुँगभित्रको भिडियोलाई गृहमन्त्री सुदन गुरुँगले आफैँ उद्धार गरिरहेको भनेर भ्रम फैलाईएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

चारै शहिदलाई पूर्व न्यायधिश डा.सल्लाहुदिन सिद्धिकीले भने उपद्रवी, शहिद घोषणाले शहिदको अपमान भएको दाबी

  • २०८३ भदौ १६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् ।  उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको

पूरा पढ्नुहोस्

Bureau Menus