अब हप्तमा दुई दिन बिदा दिने निर्णय, स्कूलमा बैशाख १५ देखि लागू हुने

२०८२ चैत २२ आइतबार
दिउसो ४:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।   अब सरकारले सातामा दुई दिन अर्थात् शनिबार र आइतबार बिदा दिने भएको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार दुवै दिन बिदा दिने निर्णय गरेको हो। 

बिदाको यो निर्णय शैक्षिक संस्थामा आगामी वैशाख १५ देखि लागु हुने सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

उनका अनुसार अब नयाँ शैक्षिक सत्र वैशाख १५ मा सुरु गरिनेछ। 

सरकारी कार्यालयमा विदा चैत्त २३ मँगलबारदेखि नै लागू हुनेछ भने शिक्षातर्फ भने बैशाख १४ गतेदेखि लागू हुनेछ । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सेफ्टी टैँकीमा युवक विवेकको टुक्रा टुक्रामा लास फेला, अनैतिक सम्बन्धले घर बोलाएर हत्याको आशंका

  • २०८२ चैत २२ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा सेफ्टी ट्याङ्कीभित्र एक युवकको शव फेला परेको छ । शव भंगाहा नगरपालिका–६ का अशोक कुमार वातरका छोरा अन्दाजी २२ वर्षीय विवेक कुमार

पूरा पढ्नुहोस्

Bureau Menus